Kath khabar
बाढीमा बगेकालाई उद्धार गरिँदै

कर्णाली, चैत १५ । जिल्ला विपत् व्यवस्थापन समितिको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल, ३२ गण हेडक्वाटर रक्तकाली, सुर्खेतको संयोजनमा भेरीगङ्गा नगरपालिका– ११ चिप्ले र लेकबेँसी नगरपालिकाको छोटे जोड्ने भेरी नदीमा विपत् प्रतिकार्यका लागि पूर्व तयारीको अभ्यासअन्तर्गत बुधबार सशस्त्र प्रहरीको टोली बाढीमा बगेकालाई उद्धार गर्दै । तस्बिर - शुरबहादुर सिंह

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update