Kath khabar
अलपत्र पक्की पुल

गोदावरी (कैलाली), चैत १५ । गोदावरी नगरपालिका–५ सुनिखोलामा अलपत्र अवस्थामा पारिएको निर्माणाधीन पक्की पुल । रु तीन करोड ७७ लाखको लागतमा निर्माणाधीन सो पुलको ठेक्का सम्झौताको म्याद २०८० असारमा सम्म रहेका छ । तस्बिर - मीन ठकुरी

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update