Kath khabar
दुर्घटनाग्रस्त ट्याक्सी

ढोरपाटन, चैत १५ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुम खण्डको कालेखेतमा दुर्घटना भएको ट्याक्सी । दुर्घटनामा एक जना घाइते भएका छन् । तस्बिर - डम्मर बुढामगर

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update