Kath khabar
घोप्टेभिरमा सडक ढलान गरिँदै

म्याग्दी,चैत १५ । राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने घोप्टेभिर क्षेत्रमा सडक ढलान गरिँदै । बेनी–जोमसोम कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिएको काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रमा करिब एक हजार ६०० मिटर सडक ढलान गरिएको छ । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update