Kath khabar
विद्युतीय गाडी चार्ज स्टेशन

काँर्केविहार (सुर्खेत), चैत १५ । सुर्खेतको बीरेन्द्रनगर नगरपालिकाको  बसपार्कमा रहेको विद्युतीय गाडी चार्ज स्टेशनमा हाइस माइक्रो (गाडी) चार्ज गर्दै । नेपाल विद्युत प्राद्यिकरणले चार्ज स्टेशन सुर्खेतमा निर्माण गरेसँगै विद्युतीय गाडीहरुको सङ्ख्या बढेको छ । तस्बिर - हेमन्त केसी

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update