Kath khabar
नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक

म्याग्दी (बेनी),चैत १६  । म्याग्दीमा आगामी शैक्षिक सत्रमा सामुदायिक विद्यालयका लागि बिक्री वितरण गर्न ल्याइएका पाठ्यपुस्तक ।  नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयहरुलाई पाठ्यपुस्तक बिक्री वितरण गर्न थालेको छ । तस्बिर - कमल खत्री

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update