Kath khabar
याकमार्फत सामान ढुवानी

सल्लेरी( सोलुखुम्बु), चैत १६  । सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म सामान ढुवानी गर्नु परेमा याकको प्रयोग गरिन्छ । यस क्षेत्रमा सडक सञ्जाल जोडिएको छैन । तस्बिर - सुवास दर्नाल

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update