Kath khabar
मार्फा खोलामा बाढीले यातायात प्रभावित

मुस्ताङ, चैत १६  । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा खोलामा आएको बाढीका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ । मोटरेबल पुुल निर्माणमा ढिलाई हुँदा मार्फा खोलामा जोखिम मोलेर सवारी साधन वारपार गर्नुपर्ने समस्या रहेको छ । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update