Kath khabar
थारु नृत्य

इनरुवा (सुनसरी), चैत १६  । नेपाल प्रेस युनियन सुनसरी शाखाले सुनसरीको इटहरी उपमहानगरपालिकामा शुक्रबार आयोजना गरेको 'लोकतन्त्रमा सञ्चार माध्यमको भुमिका' विषयक अन्तरक्रिया कार्यक्रममा थारु नृत्य प्रस्तुत गर्दै कलाकारहरू। तस्बिर - अजितकुमार झा

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update