Kath khabar
सलाइन पानी चढाइँदै

सिमकोट, चैत १८  । उच्च रक्तश्रावले थलिएकी ताँजकोट गाउँपालिका–४की ४३ वर्षिया बाँचुकला जैसी (ढकाल)लाई उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पुग्दासम्म सलाइन  पानी चढाइँदै । तस्बिर - दाने बोहरा

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update