Kath khabar
नयाँ शैक्षिकसत्रका पाठ्यपुस्तक

फुङ्लिङ (ताप्लेजुङ), चैत १९ । नयाँ शैक्षिकसत्रका लागि सामुदायिक विद्यालयहरुको पाठ्यपुस्तक ताप्लेजुङमा वितरण सुरु भएसँगै पाठ्यपुस्तक डोकोमा बाकेर गाउँ लैजाँदै विक्रेता । तस्बिर - दिलकुमार लिम्बू

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update