Kath khabar
विद्यार्थी खोज्न घरदैलो

दमौली (तनहुँ), चैत १९ । तनहुँको ऑबुखैरेनी गाउँपालिका ४ स्थित छिम्केश्वरी माविका शिक्षक विद्यालय आसपासका गाउँमा विद्यार्थी खोज्न घरदैलो गर्दै । विद्यालयले बिहान र सॉझ शिक्षक खटाएर विद्यालय जाने उमेर समूहका बालबालिका भर्ना गर्न  घरदैलो अभियान सुरु गरेको हो । तस्बिर - कृष्ण न्यौपाने

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update