Kath khabar
बिरामीलाई बोकेर  अस्पताल लगिँदै

जाजरकोट, चैत २० । जाजरकोटको नलगाड नगपालिका–७ स्थित नगर अस्पतालमा उपचारका लागि पिठ्यूमा बोकेर  बिरामी  ल्याउँदै बिरामीका आफन्त । अस्पताल ल्याउने  रकमको अभावका कारण बिरामीलाई  पिठ्यूमा  बोकेको उनीहरु बताउँछन् ।  तस्बिर - हेमन्त केसी

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update