Kath khabar
सवारीसाधनको गति जाँच

रत्ननगर (चितवन), चैत २१ । चितवनको भरतपुर महानगरका मुख्य सडक तथा सहायक सडकमा रडार गन प्रयोग गरी तीव्र गतिमा कुदाइएका सवारीसाधनलाई कारवाही गर्ने अभियानका क्रममा  गीतानगरमा गति जाँच गर्दै  चितवन ट्राफिक प्रहरी । तस्बिर -  सुरेन कुँवर

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update