भारतीय दूतावासले निर्माण गरी दिएको विद्यालय भवन
                        
                        
                                                
                                            
                                                                    खोटाङ, चैत २३ । रावाबेँसी गाउँपालिका–२, खार्पास्थित शारदा माध्यमिक विद्यालयमा भारतीय दूतावासले निर्माण गरिदिएको विद्यालय भवन । दूतावासले रु तीन करोड ६१ लाख ९५ हजार ९६० लागतमा २० कोठाको दुईतले विद्यालय भवन र २२ कोठाको दुईतले छात्रावास भवन निर्माण गरी दिएको छ । तस्बिर - केदार मगर
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ११:५८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
