Kath khabar
खैरेनीटार बजारमा एकतर्फी सडक कालोपत्र गरिँदै

दमौली (तनहुँ), चैत २४ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटार बजारमा एकतर्फी सडक कालोपत्र गरिँदै । मुग्लिन-पोखरा सडक विस्तार योजना पश्चिम खण्ड अन्तर्गत तनहुँको म्याग्दे, शुक्लागण्डकी र पोखराखण्डमा एकतर्फी रुपमा सडक कालोपत्र अगाडी बढेको छ । तस्बिर - कृष्ण न्यौपाने

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update