सुनसरी प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।
                        
                        
                                                
                                            
                                                                    सुनसरी, चैत २३ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हरिनगर गाउँपालिकाको भुटाहा बजारमा शुक्रबार परिचालित सुरक्षाकर्मी । सुनसरी प्रशासनले इनरुवा नगरपालिकासहित हरिनगर, देवानगन्ज, भोक्राहा नरसिंह र कोसी गाउँपालिकामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । तस्बिर - नवीन गड्तौला
प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ०७:४८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
