Kath khabar
निर्माणाधीन तेमाल सडक

काभ्रेपलाञ्चोक, चैत २४ । भकुण्डे–तेमाल सडक आयोजना अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लामा निर्माणाधीन सडक तथा ढल  । दुई खण्ड गरी १३ किलोमिटर लम्बाईको यस सडकखण्ड स्तरोन्नती एवं कालोपत्रे गर्न सम्झौताको करिव तीन महिना बाँकी रहँदा जम्मा २२ प्रतिशत काम भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । तस्बिर - राजकुमार पराजुली

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update