नयाँ पुस्तक
                        
                        
                                                
                                            
                                                                    सिमकोट(हुम्ला), चैत २६ । हुम्लामा पाठ्यपुस्तक पुगेपछि पुस्तक पसलबाट सदरमुकाम सिमकोटका विद्यार्थी पुस्तक बोकेर विद्यालयतर्फ लैजाँदै । यसरी विद्यालय लगिएका पाठ्यपुस्तक कक्षा हेरेर विद्यार्थीलाई वितरण गरिन्छ । तस्बिर - दाने बोहरा
प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १२:०७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
