हटियामा लाेकल कुखुरा
                        
                        
                                                
                                            
                                                                    सुनसरी, चैत २७ । सुनसरीको इनरुवास्थित सोमबारे हटियामा लोकल कुखुरा र हाँस बिक्री गर्न बसेका व्यापारी । जिउँदो लोकल कुखुरा र हाँस सात सय रुपियाँ प्रतिकिलोमा बिक्री हुने व्यापारी बताउँछन् । तस्बिर - नवीन गड्तौला
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १०:०१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
