Kath khabar
पहिरोको जोखिम

दमौली (तनहुँ), वैशाख २ | पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा डॉडा चिरा परेपछि पहिरोको जोखिम ।  पहिरोको जोखिम बढेपछि यहॉ एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ । तस्बिर - कृष्ण न्यौपाने

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update