बिस्काः जात्रामा सिन्दुर जात्रा गरिँदै
                        
                        
                                                
                                            मध्यपुर थिमि, वैशाख २ | मध्यपुर थिमिको ऐतिहासिका बिस्काः जात्रामा बालकुमारी परिसरमा बालकुमारी, दक्षिणबाराही, सिद्धिकाली, विष्णुवीर, प्रथम गणेशलगायतको खट जात्रा गरिँदै जात्रालु । यस जात्रालाई सिन्दुर जात्रा वा ३२ खटको जात्रा पनि भन्ने गरिन्छ । तस्बिर - रत्न श्रेष्ठ
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:२९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
