Kath khabar
जालपादेवी केबलकार निर्माण कार्य - उद्घाटन

लम्की (कैलाली), वैशाख | कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्यको आइतबार पूजा गरेर रूख कटान सुरू गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत । रु पाँच अर्बको लगानीमा निर्माण हुन लागेको यस केबलकारको कूल लम्बाइ तीन दशमलब एक किलोमिटरको हुने तथा  १५ वटा टावर र ३४ वटा गोन्डुला  प्रयोग हुने निर्माण पक्षले जानकारी दिएको छ । तस्बिर - देवानन्द न्यौपाने

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update