Kath khabar
नेसपाका पाण्डे माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ, वैशाख | नेकपा (माओवादी केन्द्र)मा पार्टी प्रवेश गर्नुभएका नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डेलाई सोमबार बिहान पार्टीमा स्वागत गर्दै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर - प्रदीपराज वन्त

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update