Kath khabar
स्वर्णविन्दु खुवाउन सर्वसाधारणको भीड

दाङ, वैशाख | दाङको तुलसीपुर उपमहानगरपालिका-१८ विजौरी स्थित प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा मङ्गलबार बिहान स्वर्णविन्दु खुवाउने सर्वसाधारणको भीड । चिकित्सालयले डेढ वर्ष देखि पाँच वर्षसम्मका बालबालिकालाई हरेक महिनाको पुत्श्य नक्षेत्रका दिन स्वर्ण विन्दु खुवाउँदै आएको छ। सुनको भस्म, गाईको घ्यू, मह तथा जडीबुटीबाट बनाइने स्वर्णविन्दुले बालबालिकाको मानसिक शारीरिक विकास एवम् रोग प्रतिरोध क्षमता वृद्धि गराउने चिकत्सालयले जानकारी दिएको छ । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update