Kath khabar
गोरुगाडा

बरहथवा(सर्लाही), वैशाख | सर्लाहीको हरिपुर नगरपालिका–२ स्थित मलङ्वा–नवलपुर सडक खण्डमा सोमबार गहुँको भुस बोकेर गन्तव्य तर्फ जाँदै गरेको गोरुगाडा । सामान ओसार-पसारका लागि प्रयोग हुने गोरुगाडा आधुनिकतासँगै हराउँदै  गएकाे छ । तस्बिर : सिंगबहादुर थापा

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update