Kath khabar
आँखाको निःशुल्क शल्यक्रिया

गोरखा, वैशाख | गोरखाको भीमसेन थापा गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा  आँखाको शल्याक्रिया गरेका नागरिक । उक्त शिविरमा पालिका भित्रका एक हजार ५८ जनाको आँखा जाँच गरिएकोमा ७८ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो । तस्बिर - दीपक श्रेष्ठ

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update