हरिपुरमा विरोध प्रदर्शन
                        
                        
                                                
                                            
                                                                    सर्लाही, वैशाख ६ | सर्लाहीको हरिपुरका स्थानीय बासिन्दाले बिहीबार बिहान धार्मिक तथा सामाजिक सहिष्णुता कायम गराउन माग गर्दै गरेको शान्तिपूर्ण विरोध प्रदर्शन । तस्बिर - शंखर पहाडी
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १६:५८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
