Kath khabar
भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै

काठमाडौँ, वैशाख ६ | नेपाल सरकारले बिहीबार र शुक्रबार दुई दिन बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै । यसै क्रममा काठमाडौँको तारकेश्वर– १० मनमैजुमा महिला स्वयम्सेविका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै । उक्त कार्यक्रममा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खुवाइन्छ । तस्बिर - हरिराम भेटुवाल

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update