Kath khabar
बालबालिकाको तौल लिँदै

कञ्चनपुर, वैशाख ७ | शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा बिहीबार पोषणको अवस्था पत्ता लगाउनका लागि बालबालिकाको तौल लिँदै गरेका स्वास्थ्यकर्मी । प्रत्येक महिना बालबालिकालाई नियमित खोप सँगै पोषणको अवस्था पत्ता लगाउन पाँच वर्ष मूनिका बालबालिकाको तौल लिने गरिन्छ ।  तस्बिर - राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update