Kath khabar
गाउँमै सेनेटरी प्याड उत्पादन गर्दै महिलाहरु

गोरखा, वैशाख ९ | गोरखाको सहिद लखन गाउँपालिका–५, स्थित ताक्लुङमा  विपन्न तथा सिमान्तकृत महिलाहरुले समुहमा मिलेर गाउँमै सेनेटरी प्याड उत्पादन गर्दै । तस्बिर - दीपक श्रेष्ठ

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update