किशोरीलाई आत्मरक्षा गर्न उपाय सिकाइँदै
                        
                        
                                                
                                            
                                                                    गलेश्वर ९, वैशाख ९ | म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरमा आयोजित किशोरीका लागि आत्मरक्षा तालिममा सहभागी किशोरीलाई आफ्नो सुरक्षा गर्ने तरिका सिकाउँदै प्रशिक्षक प्रहरी । मंगला गाउँपालिकाले आयोजना गरेको उक्त तीनदिने तालिममा पालिका भित्रका ९ ओटा विद्यालयका ३६ जना किशोरीहरु सहभागि थिए । तस्बिर - ध्रुवसागर शर्मा
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १६:४४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
