वीरेन्द्र ताल
                        
                        
                                                
                                            
                                                                    गोरखा, वैशाख ९ | उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल । आइतबार बिहान मनास्लु हिमालबाट खसेको ठूलो हिम पहिरो यहीँ तालमा खस्दा ताल भरिएर बुढी गण्डकी नदीमा पानीको वहाब तीव्र बनेको हो । तस्विर - दीपक श्रेष्ठ
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १६:४७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
