विद्यार्थीलाई बासजन्य सामग्री बनाउन सिकाइदै
                        
                        
                                                
                                            रामपुर(पाल्पा), वैशाख १० | रामपुर आधारभुत विद्यालय रामपुर पाल्पाका विद्यार्थीलाई बासबाट विभिन्न सामाग्री तयार पार्न सिकाईदै । पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष उमानाथ गौतमले सीप सिकाउनु भएको छ । तस्बिर - सुशीला रेग्मी
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:१६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
