Kath khabar
आगलागी नियन्त्रण

दमौली, वैशाख १०। तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित पुरानोकोट सामुदायिक वनमा लागेको आगलागी नियन्त्रण गर्दै प्रहरी । प्रहरीले स्थानीयबासीको सहयोगमा उक्त आगलागी नियन्त्रण गरेको हो । तस्बिर - कृष्ण न्यौपाने

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update