Kath khabar
‘जनताको बहुदलीय लोकतन्त्रमा मदन भण्डारी’ पुस्तक विमोचन

ललितपुर, वैशाख १०। नेपाल कम्युनिष्ट पार्टी (एमाले)द्वारा सोमबार ललितपुरको गोदावरीमा आयोजित नेकपा स्थापनाको हीरक महोत्सवका अवसरमा ‘जनताको बहुदलीय लोकतन्त्रमा मदन भण्डारी’ पुस्तक विमोचन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत । तस्बिर - किरणराज विष्ट

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update