Kath khabar
पुरख्यौली नृत्य प्रतियोगिता

म्याग्दी, वैशाख  १३  | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आयोजित पुरख्यौली नृत्य प्रतियोगितामा सहभागिता जनाउँदै कलाकार । मगर समुदायको मौलिक लोक संस्कृति संरक्षण गर्ने उद्देश्यले वडा कार्यालयले प्रतियोगिता आयोजना गरेको हो । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update