Kath khabar
खोला किनारमा निर्माणाधीन बसपार्क

ढोरपाटन, वैशाख  १३  | राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै भुजीखोला किनारमा रु दुई करोड २६ लाख ४० हजारको लागतमा निर्माण हुँदै गरेको बसपार्क । उक्त बसपार्क खोलाको उच्च जोखिममा रहेको स्थानीयवासी बताउँछन् । तस्बिर - डम्मर बुढामगर

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update