Kath khabar
दुर्घटनाग्रस्त जीप

दमौली (तनहुँ), वैशाख १३। तनहुँको भानु नगरपालिका–१३ सम्जुरमा बिहीबार दिउँसो सडकमा पल्टिएको जीप । सामान लिएर गाउँतर्फ गइरहेको जीप अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा चालक सकुशल छन् । तस्बिर - कृष्ण न्यौपाने

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update