Kath khabar
विद्यार्थी भर्ना अभियान

जलेश्वर, वैशाख  १४  | महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका वडा नं २ मा अवस्थित जिल्लाकै सबैभन्दा पुरानो लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयले जलेश्वरमा निकालिएको विद्यार्थी भर्ना अभियानमा सहभागी विद्यार्थी । तस्बिर - सञ्जीतकुमार मण्डल

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update