Kath khabar
पृथ्वी राजमार्ग सडक विस्तार

तनहुँ, वैशाख  १४  | पृथ्वी राजमार्गको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्ड विस्तार आयोजना कार्यमा खटिएका श्रमिक । उक्त आयोजनाको विस्तार कार्यमा दिन रातमा नै प्राविधिक र मजदुर खटिने गरेका छन् । तस्बिर - पूर्ण विके

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update