Kath khabar
प्रधानमन्त्रीलाई  विद्यार्थीकाे चिठ्ठी

कञ्चनपुर, वैशाख १५। शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०२४ को आज अन्तिम दिन शुक्रबार शिक्षाको गुणस्तर सुधारका लागि प्रधामन्त्रीलाई खुला चिठ्ठी लेख्दै शुक्लाफाँटा नगरपालिका-११ अमरपुरस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी । साे चिठ्ठी विद्यालयले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधामन्त्रीलाई बुझाउने छ । तस्बिर - राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update