Kath khabar
मतदान गर्दै

फिक्कल (इलाम), वैशाख १५। इलाम–२ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि माङसेबुङ गाउँपालिका–३ स्थित जनकल्याण आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्दै वृद्धा ज्येष्ठ नागरिक । तस्बिर - रामकुमार लिम्बू

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update