Kath khabar
डढेलो नियन्त्रणमा सशस्त्रलाई भ्याइनभ्याई

पर्वत, वैशाख १५। पर्वतको फलेवास नगरपालिका–ं. ४ शिर्शुवामा शनिबार लागेको आगो नियन्त्रण गर्दै सशस्त्र प्रहरी बल नेपाल २५ नम्वर गण चण्डिका पर्वतको टोली । पर्वतमा दैनिकजसो दर्जनौँ वनमा डढेलो लाग्दा सुरक्षा निकायलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ । 
तस्बिर - लक्ष्मीप्रसाद सापकोटा

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update