Kath khabar
अर्जुन वनमा लागेको डढेलो

गुल्मी,  वैशाख  १७  | गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको अर्जुनको वन क्षेत्रमा लागेको डढेलो । शुक्रबार रातीदेखि लागेको उक्त डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । तस्बिर - जनार्दन घिमिरे

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update