Kath khabar
सातवटा फुसको घर जलेर नष्ट

मलङ्गवा, वैशाख १८।  विद्युत् सर्टर्किट भएर आगलगी हुँदा सर्लाहीको धनकौल गाउँपालिका–२ स्थित मङ्गलवार सात वटा फुसको घर जलेर नष्ट भएको छ । तस्बिर - विश्वनाथ ठाकुर

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update