Kath khabar
मोतियाविन्दुको शल्यक्रियाका लागि पालो कुर्दै सर्वसाधारण

दमौली (तनहुँ), वैशाख १८। तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने स्वास्थ्य चौकीमा मोतियाविन्दुको शल्यक्रियाका लागि पालो पर्खिदै सर्वसाधारण । गाउँपालिकाले स्वास्थ्य शिविरमार्फत् पहिचान गरेका ७० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो । तस्बिर - कृष्ण न्यौपाने

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update