विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट
                        
                        
                                                
                                            
                                                                    
                     काठमाडौं, वैशाख १९ । भक्तपुरमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
भक्तपुरको मध्यपुरठिमी नगरपालिका–२ सानोठिमी दिव्यश्वरीस्थित दिव्यश्वरी जग्गा एकीकरण आयोजनाको पानी तान्ने बोरीङ घरमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा प्यानल बोर्ड १ थान, तिन फेजको मिटर बक्स १ थान, एमसिबि १ थान, फिडर १ थान लगायतका सरसामानहरू जलेर करिब ३ लाख ८६ हजार ५ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १७:१५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
