Kath khabar
फोटो प्रदर्शनी

काठमाडौँ, वैशाख २०। गोरखापत्र संस्थानले वैशाख १३ देखि २३ गतेसम्म कार्यालयमा आयोजना गरेको प्रकाशनको १२४औँ वर्ष प्रवेश तथा संस्थानको ६२औँ  वार्षिकोत्सव एवं राष्ट्रिय फोटो पत्रकारिता दिवस-२०८१ का अवसरमा दुर्लभ ऐतिहासिक महत्वका तस्बिरहरु बिहीबार अवलोकन गर्दै सर्वसाधारण । तस्बिर - हरिराम भेटुवाल

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update