निर्माण अधुरै रहेको भूकम्प पीडितको घर
                        
                        
                                                
                                            त्रिशूली (नुवाकोट), वैशाख २१ | नुवाकोटको लिखु गाँउपालिका–५ स्थित निर्माण सम्पन्न गर्न बाँकी रहेको भूकम्प पीडितको घर । विसंं २०७२ वैशाख १२ को भूकम्पबाट पीडित भएकालाई आवास पुर्ननिर्माण गर्न सरकारले तीन किस्तामा रु तीन लाख उपलब्ध गराउने भएपनि अनुदानको दोस्रो किस्ता लिएपछि अधुरै रहने घरको सङ्ख्या एक हजारभन्दा बढी रहेको छ । तस्बिर - रामहरि न्यौपाने
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ११:०७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
